टाेकियाे । जापानले सन् २०२४ को पहिलो ६ कीर्तिमानी सङ्ख्यामा विदेशी पर्यटक भित्र्याएको छ । जापानको राष्ट्रिय पर्यटन सङ्गठनले यो वर्षको ६ महिनामा एक करोड ७७ लाख ८० हजार जना पर्यटक आएका र यो सङ्ख्या कोरोना महामारीअघिको यही अवधिको तुलनामा १० लाखभन्दा बढी भएको बताएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । सन् २०१९ को…