पेरिस ओलम्पिक सुरु हुनुभन्दा केही घण्टाअघि हाई स्पीड रेलमा आगजानी

पेरिस । खेलको महाकुम्भ पेरिस ओलम्पिक सुरु हुनुभन्दा केही घण्टा अगाडि फ्रान्समा हाई स्पीड रेलमा आगजानी भएको छ । विभिन्न स्थानमा भएको यो आगजनीको घटनाले माहोल खराब भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । फ्रान्सका प्रधानमन्त्री ग्रेब्रिएल अटलले रेलवे लाइन खराब गर्न सुनियोजित आक्रमण भएको बताएका छन् । फ्रान्सको सरकारी रेल कम्पनी एनएससीएफले यो आक्रमणमा ८०…