अमेरिकी नेतृत्वको गठबन्धन मिसन अन्त्य गर्न इराक र अमेरिकाबीच वार्ता पुनः सुरु

बग्दाद । इराकमा अमेरिकी नेतृत्वको अन्तर्राष्ट्रिय गठबन्धनको मिसन अन्त्य गर्ने विषयमा छलफल गर्न इराक र संयुक्त राज्य अमेरिकाबीच आइतबार नयाँ चरणको वार्ता सुरु भएको इराकी सरकारले जनाएको छ । इराकी सेनाका प्रवक्ता याह्या रसौलले एक विज्ञप्ति जारी गर्दै उच्च सैन्य आयोग (एचएमसी) ले इराकी सेनाको क्षमताका साथै सैन्य अवस्था, इस्लामिक स्टेट (आइएस) समूहबाट उत्पन्न खतराको…