इस्लामावाद। पाकिस्तानको नयाँ प्रधानमन्त्री शहबाज शरिफ बन्ने भएका छन् । कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन नसकेपछि त्रिशंकु संसद बनेको छ । जसमा पीएमएलएनका नेता तथा पूर्व प्रधानमन्त्री नवाज शरीफले आफ्ना भाइ शहबाज शरिफलाई पाकिस्तानको नयाँ प्रधानमन्त्रीको रूपमा पार्टीबाट प्रस्ताव गरेका छन् । यसलाई पाकिस्तानी सेनाले पनि समर्थन गरेको छ । शरीफले छोरी मरियम नवाजलाई…