इजराइली सेनाद्वारा गाजाको राफाह सीमा क्रसिङमा आक्रमण

गाजा । प्यालेस्टिनी र इजराइली स्रोतका अनुसार इजराइली सेनाले मंगलबार गाजापट्टीको दक्षिणी भागमा रहेको राफाह सीमा क्रसिङमा आक्रमण गरेको छ । प्यालेस्टिनी स्रोतहरूले सिन्ह्वालाई ट्याङहरूले राफाह सीमा क्रसिङमा आक्रमण गरेको तथा इजराइली सेनाले यसलाई नियन्त्रण गरी प्यालेस्टिनीहरूलाई क्रसिङबाट सर्नबाट रोकेको बताए । गाजाको जनरल अथोरिटी फर क्रसिङ एन्ड बोर्डर्सको विज्ञप्तिअनुसार राफाह सीमा क्रसिङ र केरेम…