मस्को । रुसको राजधानी मस्कोको बाहिरी भागमा मानिसहरुले खचाखच भएको एक कन्सर्टमा बन्दुकधारीले आक्रमण गर्दा ४० जनाको मृत्यु भएको छ । क्रोकस सिटी हलमा भएको सो आक्रमणमा सय जनाभन्दा बढी घाइते भएको रुसी गुप्तचर निकाय एफ.एस.बि संघीय सुरक्षा सेवाले जनाएको छ । घटनाको जिम्मेवारी विद्रोही समूह इस्लामिक स्टेटले लिएको छ । यस विषयमा रुसले भने…