मस्को । जापानमा गएको ठूलो भूकम्पपछि सम्भावित सुनामीको खतरालाई लिएर रुसको सखालिन टापु र प्रशान्त सहर भ्लाडिभोस्टक सोमबार ‘सतर्क’ अवस्थामा थिए । जापानमा सात दशमलव पाँच म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी दिँदै जापानी अधिकारीहरूले मानिसहरूलाई उच्च स्थानमा जान आग्रह गरेका छन् । सखालिन जापानको उत्तरमा रहेको एउटा लामो टापू हो र भ्लाडिभोस्टक रुसको प्रमुख…