पपुवा न्युगिनीमा दुई समूहबीच भएको गोली हानाहानमा ५५ जनाको मृत्यु

पपुवा न्यूगिनीको दुर्गम हाइल्यान्ड क्षेत्रमा भएको गोली हानाहानमा ५५ जनाको मृत्यु भएको छ । एनगा प्रान्तमा दुई आदिवासी समूह बीचको झगडामा गोली हानाहान भएको र सोही क्रममा मानिसहरु मारिएको राष्ट्रिय प्रहरी बलका प्रवक्ताले जानकारी दिएका छन् । घटनाको पूर्ण विवरण भने आउँन बाँकी छ । घटनाका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । पपुवा न्युगिनीको हाइल्याण्ड…