काठमाडौं । नेपालले संयुक्त राष्ट्रसङ्घको महासभामा गाजामा तत्काल युद्धविराम गर्ने प्रस्तावको पक्षमा मतदान गरेको छ । मानवीय सहायताका लागि तत्काल लडाइँ रोक्ने प्रस्तावको पक्षमा नेपाल, भारत, चीन, रुस, जापान, अस्ट्रेलियालगायतका १५३ मुलुकले मतदान गरेका छन् । यसअघि गएको अक्टोबर २८ मा पनि नेपालले गाजामा मानवीय सहायताका लागि युद्धविराम गर्ने पक्षमा मतदान गरेको थियो । गए…