राष्ट्रसंघका महासचिव गुटेर्रेस कात्तिक १२ गते नेपाल आउने

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस आउँदो कात्तिक १२ गते नेपाल आउने भएका छन् । उनी चार दिनका लागि नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि, उनी यही असोज २६ गते नेपाल भ्रमणमा आउने कार्यक्रम थियो तर इजरायल र प्यालेस्टाइनी लडाकु समूह हमासबीच युद्ध चर्किएपछि गुटेर्रेसले असोज २३ गते नेपाल भ्रमण स्थगित…