इजरायल-प्यालेस्टिन द्वन्द्व युद्धमा परिणतः दुबैतर्फ गरी करिव ५ सय जनाको मृत्यु

इजरायल । प्यालेस्टिन द्वन्द्व युद्धमा परिणत भएको छ । प्यालेस्टिनी लडाकु समूह हमासले इजरायल विरुद्ध हजारौंको संख्यामा रकेट प्रहार गरेपछि दुवै देश युद्धको अवस्थामा पुगेका हुन् । लडाकु समूहले एकै पटक विभिन्‍न ठाउँबाट जल, थल र हवाइ हमला गरेको हो । इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुले देश युद्धमा होमिएको घोषणा गरेका छन् । इजरायलले जवाफी हमला…