मध्यपूर्वमा तनावकाबीच चीन, रुस र इरानले संयुक्त युद्धाभ्यास गर्ने

बेइजिङ । मध्यपूर्वमा यतिबेला तनाव जारी छ । हमास र इजरायलबीच चार महिनायता युद्ध चलिरहेको छ, यसबीचमा अमेरिकाले पनि यमनमा हुथी विद्रोहीमाथि र इरान समर्थित लडाकुहरूलाई सिरिया र इराकमा आक्रमण गरिरहेको छ । यस्तोमा अमेरिकासँग सम्बन्ध खस्किएका देशहरू चीन, रुस र इरानले संयुक्त युद्ध अभ्यास गर्ने भएका छन् । बेइजिङको आयोजनामा तीन देशका नौसेनाहरूले युद्ध…