पश्चिमा मुलुकलाई रुसको चेतावनी– सम्पत्ति जफतको परिणाम नराम्रो हुनेछ

काठमाडौं । विदेशस्थित रुसी सम्पत्ति जफत गर्ने पश्चिमा मुलुकहरूको कुनै पनि प्रयासको जवाफ दिने रुसी विदेश मन्त्रालयले आइतबार जनाएको छ । 'हामीले विदेशमा रुसी सम्पत्तिको सम्बन्धमा पश्चिमा देशहरूले एकतर्फी रूपमा चालेका दमनकारी कदमहरूको अवैधानिकताको बारेमा धेरै पटक बोलेका छौँ । रुसी महासङ्घको सम्पत्ति जफत गर्नु गैरकानुनी हो र यसले राष्ट्रहरूको सार्वभौम समानतालगायत अन्तर्राष्ट्रिय कानुनका आधारभूत…