कार पार्किङमा यौनसम्पर्क गर्दागर्दै बिरामीको मृत्यु, नर्स बर्खास्त

वेल्स । बेलायतलकी एक नर्सले अस्पतालको पार्किङमा आफूसँग यौनसम्पर्क गर्ने क्रममा बिरामीकाे मृत्यु भएको घटना सार्बजनिक भएकाे छ । ती बिरामीसँगको सम्बन्ध राख्दै अाएकाे र याैन सबन्ध गर्दागर्दै बिरामीकाे मृत्यु भएकाे पता लागे पछि अस्पतालले उनलाइ जागिरवाट निकालिएकाे छ। साे क्रममा मृतकसँग एक वर्षभन्दा बढी समयदेखि सम्बन्ध रहेको नर्सले स्वीकार गरिन् । नर्सले बिरामीको यौनसम्पर्कका…