काठमाडौं । हिजो मंगलबार सार्वजनिक गरिएको एक रिपोर्टअनुसार चीनले विगत दुई दशकमा २२ विकासशील मुलुकलाई २ सय ४० अर्ब अमेरिकी डलरबराबरको ऋण उपलब्ध गराएको छ । अमेरिकास्थित रिसर्च ल्याबेड डाटा, विश्व बैंक, हार्वर्ड केनेडी स्कुल र काइल इन्स्टिच्युट फर द वल्र्ड इकोनोमीले तयार पारेको ४० पृष्ठ लामो प्रतिवेदनमा सन् २०१६ देखि २०२१ को बीचमा यी…