रुसको दक्षिणी शहर एसकस्थित आवासीय क्षेत्रमा एउटा सैन्य विमान खसेपछि कम्तीमा चार जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् । विमान खसेपछि एउटा अपार्टमेन्टमा आगो लागेको थियो । रुसी रक्षा मन्त्रालयले सैन्य प्रशिक्षणको क्रममा रहेको सु-३४ लडाकु विमानको एउटा इन्जिनमा अचानक आगो लागेपछि विमान दुर्घटनाग्रस्त भएको जनाएको छ । विमानमा सवार पाइलटहरू…