बंगलादेशमा कार्यालय समय ९ बजेबाट सुरु हुने

ढाका । बंगलादेशमा सरकारी कार्यालयको समय परिवर्तन गरेको छ । सरकारले विद्युत् अभावका कारण यसअघि कार्यलय समय ८ बजेदेखि सञ्चालन गरेकोमा अब ९ बजेदेखि सुरु हुने भएको हो । सरकारी कार्यालय र स्वायत्त संस्था बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म हुँदै आएकोमा अब बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म हुने जनाइएको छ ।प्रधानमन्त्री शेख हसिनाको…