बंगलादेशमा राष्ट्रिय गौरवको पद्मा पुलः एडीबीले हात झिक्यो, सरकारले सम्पन्न गरेरै छाड्यो

ढाका । बंगलादेशले आफ्नो इतिहासकै ठूलो पूर्वाधार परियोजनाको अनावरण छ । लामो समयदेखि प्रतिक्षित पद्मा ब्रिज अनावरण गरिएको हो । ६ दशमलब १५ किलोमिटर लमो उक्त पुलको प्रधानमन्त्री शेख हसिना वाजिदले शनिबार उद्धघाटन गरिन् । पुलले राजधानी ढाकलाई देशको दक्षिणी क्षेत्रका जिल्लाहरुसँग जोड्छ । पुल निर्माण गर्न ३ दशमलब ६ अर्ब लागत लागेको थियो ।…