अमेरिकामा पुनः बढ्यो महंगी, शेयर बजारमा भारी गिरावट

काठमाडौं । अमेरिकामा महंगी नयाँ रेकर्डस्तरमा पुगेको त्यहाँको अमेरिकी श्रम विभागले जनाएको छ । गएको शुक्रबार मात्रै विभागले सार्वजनिक गरेको एक तथ्यांकका अनुसार गत महिना उपभोक्ता मूल्य एक वर्षको तुलनामा ८.६ प्रतिशत बढेको छ । एक महिनाअघि अप्रिलमा उपभोक्ता मूल्य एक वर्ष अघिको तुलनामा ८।३ प्रतिशतले बढेको थियो। अमेरिकामा मासिक आधारमा उपभोक्ता वस्तुहरुको मूल्य अप्रिलको…