स्वीटजरल्याण्डमा पहिलोपटक वैधानिक रुपमा समलिंगी विवाह समारोहको आयोजना गरिएको छ । नौ महिना अघि गरिएको जनमत संग्रहमा ६४ प्रतिशत स्वीस नागरिकले समलिंगी विवाहलाई कानुनी मान्यता दिनुपर्ने पक्षमा मतदानपछि यस्तो समारोहको आयोजना गरिएको हो । जनमत संग्रहबाट समलिंगी विवाहले वैधानिकता पाएपछि एउटै लिंगका व्यक्तिहरु बीच विवाह गराइएको हो । अब समलिंगी जोडीले पनि विपरित लिंगी जोडीले…