अमेरिकाले युक्रेनलाई हतियार दिइरहे गम्भीर परिणाम भोग्नुपर्ने रुसको चेतावनी

मस्को । रुसले अमेरिकाले युक्रेनलाई हतियार दिइरहे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएको छ । युक्रेनको गैरजिम्मेवार सैन्यीकरण रोक्न आह्वान गर्दै रुसले यसलाई नरोके गम्भीर परिणाम भोग्नु पर्ने चेतावनी दिएको हो । युक्रेनलाई हतियार दिँदा यसले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षाका लागि अप्रत्याशित परिणाम निम्त्याउने रुसको तर्क छ । रुसी विदेश मन्त्रालयका प्रवक्ताले युक्रेनलाई हतियार आपूर्ति गर्ने…