नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । प्रधानमन्त्री मोदीकी आमा हीराबेनको ९९ सय वर्षको उमेरमा आज विहान निधन भएको हो । मोदीले ट्वीट गर्दै आमाको निधनलाई सानदार शताब्दीको ईश्वरको चरणमा विराम भन्नु भएको छ । मोदीले सामाजिक संजाल ट्वीटरमा आमामा आफूले सधैं त्रिमुर्तिको महसुस गरेको बताउनु भएको छ । उहाँले…