इटालियन पहाडमा डायनासोरका हजारौं पाइलाको छाप भेटिए

काठमाडौं । उत्तरी इटालीको स्टेल्भियो राष्ट्रिय निकुञ्जमा २१ करोड वर्ष पुरानो डायनासोरको हजारौं पाइलाको छाप फेला परेको छ । केही पाइलाको व्यास ४० सेन्टिमिटरसम्म रहेको छ र धेरैमा औँला तथा पञ्जाका स्पष्ट निशानहरू देखिएको बीबीसीले जनाएको छ । लामो घाँटी, सानो टाउको र धारिलो पञ्जा भएका यी शाकाहारी डायनासोरहरू प्रोसोरोपोड प्रजातिका थिए । १० मिटरसम्म…