इसराेले अहिलेसम्मकै ठूलो व्यावसायिक उपग्रह सफलतापूर्वक प्रक्षेपण गर्‍याे

काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले अहिलेसम्मकै ठूलो व्यावसायिक उपग्रह प्रक्षेपण गरेको छ । आन्ध्र प्रदेशको श्रीहरिकोटामा रहेको सतीश धवन अन्तरिक्ष केन्द्रबाट बिहान ८ बजेर ५५ मिनेटमा प्रक्षेपण गरेको एलभीएम ३–एम ६ मिशनले अमेरिकाको ब्लु बर्ड ब्लक–२ उपग्रहलाई सफलतापूर्वक कक्षमा पुर्‍याएको हो । साढे ४३ मिटर अग्लो रकेटले ६ हजार १ सय किलो…