मस्को । रूसले यूक्रेनका पृथकतावादीहरुको पकड क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको पूर्वी क्षेत्र डोनेस्क र लुहान्स्कलाई स्वतन्त्र राज्यको मान्यता दिएको घोषणा गरेका हुन् । घोषणालगत्तै पुटिनले डोनेस्क र लुहान्स्कमा रुसी सेनालाई शान्ति सेनाको काम गर्न निर्देशन दिएका छन् । स्वघोषित जनगणराज्यहरु डोनेस्क र लुहान्स्कमा रुस समर्थित विद्रोहीले सन्…