हङकङ आगलागी: मृत्यु हुनेको संख्या १४६ पुग्यो

हङकङ प्रहरीले आइतबार नोभेम्बर २६ मा आवासीय परिसरमा ठुलो आगलागीबाट मृत्यु हुनेको संख्या १ सय ४६ पुगेको पुष्टि गरेको छ । ७९ जना घाइते भएको बताइएको छ । प्रेस ब्रिफिङमा बोल्दै, हङकङ प्रहरी बलको दुर्घटना अनुसन्धान इकाईका प्रभारी त्साङ शुक–यिनले पहिले बेपत्ता भएका १५९ बासिन्दाहरूको सुरक्षा दुर्घटना अनुसन्धान इकाईले पुष्टि गरेको बताए । हाल १००…