प्यालिस्टिनलाई मान्यता दिने देशसँग नेतन्याहू आक्रोशित

काठमाडौं । बेलायत, क्यानडा र अस्ट्रेलियाले प्यालिस्टिनलाई स्वतन्त्र राष्ट्रको मान्यता दिएपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू आक्रोशित बनेका छन् । नेतन्याहूले प्यालिस्टिनलाई मान्यता दिनु आतंकवादका लागि ठूलो इनाम दिनुजस्तै भएको बताएका छन् । उनले भने, “मसँग तपाईंहरूका लागि अर्को के सन्देश छ भने प्यालिस्टिन राज्यको स्थापना कहिल्यै हुनेछैन ।” नेतन्याहूले आफू अमेरिकाबाट फर्किएपछि इजरायलको प्रतिक्रिया घोषणा…