काठमाडौं । बंगलादेशमा आगामी वर्ष फेब्रुअरीमा हुने आम चुनावको लागि देशभर तयारी तीव्र हुँदै गर्दा देशको निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री शेख हसिनाको राष्ट्रिय परिचयपत्र निष्क्रिय पारिदिएको छ । राष्ट्रिय परिचयपत्र निष्क्रिय भएपछि उनले आगामी फेब्रुअरी २०२५ को आम चुनावमा मतदान गर्न पाउने छैनन् । निर्वाचन आयोगका सचिव अख्तर अहमदले जसको राष्ट्रिय परिचयपत्र कार्ड निष्क्रिय रहन्छ, उनीहरूले…