धादिङको बेनीघाट जवाङखोलाको पहिरो हटाएसँगै सडक दुईतर्फी सञ्चालन

काठमाडौं । धादिङको जवाङखोला नजिकै सुक्खा पहिरोले अवरुद्ध सडक खुलेको छ । बेनीघाट रोराङ गाउँपालिका–१० जवाङखोला (बाँदरे मोड) मा झरेको पहिरो पन्छाएपछि नागढुङ्गा–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको हो । सडक अवरुद्ध हुँदा गाडीको लामो लाइन लागेको थियो । यात्रु अलपत्र परेका थिए । अहिले सडक दुईतर्फी नै खुलेपछि रोकिएका गाडी र यात्रु गन्तव्यतर्फ लागेका जिल्ला…