म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–४, दग्नामको महभीरस्थित रघुगंगा जेपिए निर्माणाधीन जलविद्युत आयोजनाको ड्याम नम्बर १ मा पहिरो खस्दा दुईजना कामदारको घटनास्थलमै मृत्यु भएको छ । सोमबार दिउँसो एक्कासी महभीरबाट पहिरो खस्दा ड्याम नम्बर १ मा काम गरिरहेका दुई जनाको मृत्यु हुनुका साथै पाँचजना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । पहिरोमा पुरिएर मृत्यु…