प्रहरी निरीक्षक दिनेश गुरुङ पक्राउ

काठमाडौं । प्रहरी निरीक्षक दिनेश गुरुङ पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले गुरुङलाई हिजो मंगलबार पक्राउ गरेको हो । गुरुङकी पूर्वपत्नीको जाहेरीमा उनी पक्राउ परेका हुन् । गुरुङविरुद्ध जबरजस्ती करणी तथा ज्यान मार्ने उद्योगको मुद्धा परेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालको १ नम्बर गणमा कार्यरत गुरुङलाई मंगलबार थुनामा राखिएको परिसरका एसपी…