काठमाडौं । जापान सरकारले मानवसंशाधन विकास छात्रवृत्ति (जेडिएस) कार्यक्रमअन्तर्गत नेपाललाई ५३७ मिलियन (नेपाली रुपियाँ) बराबरको अनुदान दिएको छ । आज अर्थ मन्त्रालयमा आयोजित समारोहबिच जेडिएस कार्यान्वयनका लागि जापानी राजदूत तोरु मोदा र नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालका सचिव घनश्याम उपाध्यायले विनिमय पत्रमा हस्ताक्षर गरे । दुई देशबिचको विनिमय पत्र र अनुदान सम्झौतपत्रमा हस्ताक्षर भएको हो…