प्रधानमन्त्री ओलीद्वारा इजिप्टसँग विपिन जोशीको रिहाइबारे आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सम्पन्न स्पेन भ्रमणका क्रममा इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुलीसँग हमासको नियन्त्रणमा रहेका नेपाली नागरिक विपिन जोशीको रिहाइबारे छलफल भएको जानकारी दिएका छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा स्पेन भ्रमणका सम्बन्धमा जानकारी गराउँदै प्रधानमन्त्री ओलीले जोशीको विषयमा इजिप्टसँग सकारात्मक पहल गर्न अनुरोध गरिएको बताए। ‘उहाँ (इजिप्टका प्रधानमन्त्री डा मोस्तफा कमाल…