भोजपुरमा ज्वाइँले गरे श्रीमतीसहित सासू ससुरा र सालोको हत्या

काठमाडौं । भोजपुरको रामप्रसादराई गाउँपालिका-२ धोद्लेखानीमा एउटै घरमा चार जनाको हत्या भएको छ । भोजपुर नगरपालिका-२ घर भएका राजेन्द्र राई (ज्वाइँ)ले श्रीमती, सासू ससुरा र सालोको हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक उमेश यादवले जनाकारी दिए । यादवका अनुसार ६८ वर्षीय बेलबहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु गिरी, छोरी मनिषा…