आज यी स्थानमा भारीदेखि धेरै भारी वर्षा

काठमाडौं । हाल देशभर मनसुन सक्रिय भएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको प्रभाव अहिले पश्चिम नेपालतिर बढी देखिएको छ । सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा लगातार पानी परिरहेको छ । पछिल्लो तीन घन्टामा बेलौरीमा ९७.२ मिलिमिटर र कृष्णपुरमा ९५.८ मिलिमिटर वर्षा मापन गरिएको छ । पर्सियामा ५५.६ मिलिमिटर र हनुमाननगरमा…