आज विश्व जनसंख्या दिवस मनाइँदै

काठमाडौँ । आज विश्व जनसंख्या दिवस हो । संयुक्त राष्ट्रसंघको आह्वानमा यो दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ । राष्ट्रसंघका अनुसार विश्वको जनसंख्या एक अर्ब पुग्न लाखौँ वर्ष लाग्यो भने त्यसपछिको २०० वर्षमा विश्वको जनसङ्ख्या सात गुणाले बढ्यो । सन् २०११ मा विश्वको जनसंख्या सात अर्ब पुगेको थियो भने २०२१ मा यो सात…