चितवन । राष्ट्रिय मकै बाली अनुसन्धान कार्यक्रम रामपुरले विकास र परीक्षण गरेका पाँच जातको सिफारिश गर्ने तयारी गरेको छ । झन्डै १२ वर्षअघिदेखि देशका विभिन्न ठाउँमा परीक्षण गरिँदै आइएका जातहरूको सिफारिश गर्ने तयारी भएको हो । सिफारिश गर्न लागिएका जातहरूमा उन्नत जातमा अहिले परीक्षणका क्रममा रहेका बिजीबीवाइपिओपी र टिएलबीआरएसओ–७एफ१६ जात रहेका कार्यक्रमका संयोजक तीर्थराज रिजालले…