दाताको भरमा हुँदै आएको गैंडा गणना यस वर्ष नहुने

काठमाडौं । हरेक पाँच वर्षमा हुँदै आएको गैंडा गणना यो वर्ष नहुने भएको छ । यही ५ गतेदेखि गणना शुरू गर्ने तय भएकोमा आर्थिक अभावका कारण रोकिएको हो । विशेषगरी अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) को सहयोग रोकिँदा यस वर्षको गैंडा गणना कार्य प्रभावित भएको छ । दाताको भरमा गैंडा गणना कार्य हुँदै आएको थियो…