प्रदेशमा समायोजना हुने प्रहरी कर्मचारीको एक पद स्वतः बढुवा

काठमाडौं । नेपाल प्रहरीसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमा प्रदेशमा समायोजन भएर जाने प्रहरी कर्मचारीको एक तह बढुवा गर्ने प्रस्ताव गरिएको छ । मंगलबार संसदमा दर्ता भएको विधेयकको प्रस्तावित मस्यौदामा प्रदेशमा समायोजन हुने प्रहरी कर्मचारीको पदभन्दा एक तह वा श्रेणी माथिको पदमा बढुवाका लागि उम्मेदवार बनाउने उल्लेख छ । प्रदेश प्रहरीबाट प्रहरी नायब…