बैतडी । नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रले विद्युत् महसुल नतिर्ने झण्डै छ सय ग्राहकको विद्युत लाइन काट्ने भएको छ । विद्युत् प्रयोग गर्ने तर महसुल नतिर्ने ग्राहकको लाइन काट्ने तयारी गरेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार ग्राहकबाट ८० लाख रुपैयाँभन्दा धेरै बक्यौता रकम उठाउन बाँकी छ । केन्द्रका अनुसार विद्युत महसुलबापतको ८० लाख…