रुकुम पश्चिम । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका– १०, घारीखोलाका ५० वर्षीय दर्वे खत्रीको हत्या भएको छ । उनका २० वर्षीय छोरा वीरबहादुर खत्रीले धारिलो हतियार प्रहार गरी बाबुको हत्या गरेको आरोप छ । आइतबार साँझ वीरबहादुरले चक्कु प्रहार गरेर आफ्नै बुबाको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए ।…