पहिरोमा बेपता परिवारलाई गरुडा, परोहा नगरपालिकाद्धारा सहयोग 

रौतहट । नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गत सिमालतालमा पहिरो गएर बेपताभएका परिवार लाई रौतहटस्थित गरुडा र परोहा नगरपालिकाले आर्थिक सहयोग गरेको छ । दुर्घटनामा पौडेर बाच्न सफल गरुडा ९ सिसवाका जुगेश्वर राय यादवको घरमा पुगेर मेयर कन्थमणि जैसवालले परिवारलाई धैर्य धारणको कामना गर्दै तत्कालको लागि २५ हजार नगद तथा खाद्यान्न हस्तान्तरण गरेका हुन् । मेयर जैसवालले समस्यामा…