सिंहदरबारभित्रबाट काठमाडौं महानगरले गर्‍यो ५ जना बालश्रमिकको उद्धार

काठमाडौं । काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्रबाट पाँच जना बालश्रमिकको उद्धार गरेको छ । बुधबार सिंहदरबारभित्रका विभिन्न मन्त्रालयको खाजा घर (क्यान्टिन) अनुगमन गरेको महानगर टोलीले त्यहाँ काम गर्ने पाँच बालश्रमिक उद्धार गरेको हो । सिंहदरबारभित्र रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको केन्द्रीय चमेना गृहबाट तीन जना बालिका, ऊर्जा तथा जलस्रोत मन्त्रालयको १ जना बालक र उद्योग तथा…