इन्द्रेणीका कृष्ण कँडेलविरूद्ध यौन दुर्व्यवहारको मुद्दा दर्ता

काठमाडौं । लोकप्रिय कार्यक्रम इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ । हिजो आइतबार काठमाडौं जिल्ला अदालतमा एक पीडित महिलाले मुद्दा दर्ता गराएकी हुन् । इन्द्रेणी कार्यक्रममै कलाकार तथा कर्मचारीका रुपमा काम गर्ने एक महिलाले आफूमाथि पटकपटक जबरजस्ती करणीको प्रयास भएको भन्दै आइतबार कँडेलविरुद्ध मुद्दा दायर गरेका हुन । आफूलाई पटकपटक…