नुवाकाेट । नुवाकोटमा निजी वन दर्ताको क्रम शुरु भएको छ । यसअघि वन कार्यालयले गर्ने निजी वनको दर्ता अब पालिकाबाटै शुरु भएको डिभिजनल वन अधिकृत रोशना पोखरेलले जानकारी दिए । निजी जग्गामा हुर्किएका सालको रुख काट्न वन दर्ता गरेर व्यक्तिगत र व्यावसायिक प्रयोजनका लागि उपभोग गर्न पाइने गरेर कानुनी बाटो खुला भएपछि वन दर्ताको क्रम…