घुससहित पक्राउ परेका वडाध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । घुस रकमसहित पक्राउ परेका वडाध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । निर्माणाधीन भवनको वडा कार्यालयबाट निर्माण सम्पन्न भएको सिफारिस दिन घुस लिने सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका-५ का वडाध्यक्ष भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका हुन्। वडाध्यक्ष सबदुल मियाँलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए। वडाध्यक्ष…