पोखरा । पोखरा महानगरपालिका–२१ का वडाअध्यक्ष दीपक सुवेदी सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा भएलगत्तै फेरि पक्राउ परेका छन् । पोखरा–९ नयाँबजारस्थित मित्रमिलन सहकारी ठगी प्रकरणमा गत मंसिरमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका सुवेदी मंगलबार जिल्ला अदालत कास्कीमा उपस्थित भएका थिए । ८ लाख धरौटीमा रिहा भएलगत्तै उनलाई प्रहरीको अर्को ठगी मुद्धामा पक्राउ गरेको हो…