वनभोज खाने क्रममा नगर प्रमुखका स्वकीय सचिवको खाना सर्केर मृत्यु

काठमाडौं । रामेछाप वनभोज खाने क्रममा सर्केर एक जनाको मृत्यु भएको छ । जिल्लाको रामेछाप नगरपालिकाका कर्मचारीको खाना खाने क्रममा सर्केर एकजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । रामेछाप नगरपालिका प्रमुखका स्वकीय सचिव ४८ वर्षीय लक्ष्मण श्रेष्ठको मृत्यु भएको जिल्ला अस्पताल रामेछापका डा केशव श्रेष्ठले जानकारी दिएका छन । रामेछाप नगरपालिकाका कर्मचारीहरुले सोही पालिकाको–७…