विराटनगर । नेपाल अन्तर्राष्ट्रिय कृष्णभाबनामृत संघ (इस्कोन)को भक्ति उत्सव समारोहको उद्घाटन समारोह मोरङ्ग, विराटनगरको अतिथि सदनको सभाहलमा सम्पन्न भएको छ । माघ १८ देखि २१ गते सम्म चल्ने उक्त कार्यक्रममा सहभागिता जनाउन नेपालका विभिन्न शाखाहरूबाट करिब ६०० जनाको उपस्थिति रहेको छ । ईमपावरिङ दि युथ अर्थात् युवा सशक्तिकरण शीर्षक रहेको उक्त कार्यक्रमा सेमिनार, संस्कृति कार्यक्रम,…