काठमाडौंमा डोल्पो समाजको गुम्वा र सामूदायिक भवन निर्माण

काठमाडौं । राजधानीमा बस्ने माथिल्लो डोल्पो समूदायलाई मध्यनजर गर्दे काठमाडौंमा डोल्पो समाजको गुम्वा र सामूदायिक भवन निर्माण गरिएको छ । डोल्पो समाजले देशबिदेशमा रहेका शुभेच्छुकहरुको सहयोगमा काठमाडौंको तीनचुलीमा भवन निर्माण गरेको हो । भवनलाई सांस्कृतिक रुपमा निर्माण गरिएको छ । राजधानीमा बसोबास गर्ने डोल्पा समूदायहरुका लागि बिभिन्न धार्मिक तथा सामाजिक कार्यहरु आयोजना गर्न गुम्वा र…